Total Pageviews

Tuesday, April 2, 2013

बिनाको स्वयंवर टेलिभिजनमा


केही महिनाभित्रै 'स्वयंवर' को नयाँ सिजन टेलिभिजनको पर्दामा हेर्न पाइनेछ।  विवादास्पद पाकिस्तानी अभिनेत्री बिना मलिक आपmनो  विवाहका लागि 'स्वयंवर' को आयोजना गर्ने योजना बनाइरहेकी छिन्। समाचारअनुसार- एक नयाँ च्यानलले इम्याजिन च्यानलसँग 'स्वयंवर'  का सबै अधिकार खरिद गरेको छ। यो च्यानल नयाँ कलेवर र लोकेसनका साथ उक्त शो सुरु गर्ने योजनामा छ। यही महिनाको अन्तसम्म  बिना मलिक र एसियाका कैयौं पुरुषका साथमा यो शोलाई सुट गरिनेछ। बिनाको यो शोबाट टेलिभिजनका दर्शकले अर्को नयाँ नाटक हेर्न  पाउनेछन् भने उक्त शोको टीआरपी पनि निकै हुने अनुमान गरिएको छ।

No comments:

Post a Comment