एक अमेरिकी महिलाले आफ्नो नितम्ब विश्वका अरु महिलाको भन्दा ठूलो भएको दाबी गरेकी छिन् ।
४२ वर्षकी बार्बीले आफु विश्वमा सबैभन्दा
ठूलो नितम्बधारी महिला भएको दाबी प्रस्तुत गर्दै आफुले नितम्बकै कारण
पछिल्लो ६ महिनामा २८ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएकी छिन् ।
नितम्बमा खाजाको थाल लगायतका विभिन्न वस्तु अठ्याउने कला देखाएर आफुले
यत्रो रकम कमाएको उनको भनाइ छ ।
यी महिलाको नितम्ब र सबै सरीरको आकार निके ठूलो भएकाले नै यिनले बार्बी खेलौनाले जस्तो लुगा लगाउँछिन् ।


No comments:
Post a Comment