Total Pageviews

Monday, April 15, 2013

यसरी गरे युवा पुस्ताले नयाँ वर्षको स्वागत (फोटो फिचर)

काठमाडौ, वैशाख १ - नेपालीहरुले नयाँ वर्ष २०७० लाई विभिन्न रुपमा स्वागत गरेका छन् । यस अवसरमा मुलुकभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । युवा पुस्ताले मध्य रातसम्म गाएर तथा नाचेरै पनि नयाँ वर्षको स्वागत गरेका छन् ।
नयाँ वर्षको पूर्व सन्ध्यामा शनिबार राति दरवारमार्गस्थित रेड कार्पेट रेस्टुरेन्टमा विशेष कार्यक्रमको आयोजना गरियो । त्यहाँ २०६९ सालको बिदाई तथा नयाँ वर्ष २०७० सालको स्वागतका लागि मध्यरातसम्म नाच्ने तथा गाउनेहरुको भीड देखियो । तस्विरहरु: प्रकाश तिमिल्सेना/ईकान्तिपुर


















No comments:

Post a Comment