ह्याण्डसम भएकाले देश निकाला हुने यिनै हुन् ? (फोटोफिचर सहित)
बढि सुन्दर भएको आरोपमा युएइका तिन जना
युवालाई साउदी अरेबियाबाट देश निकाला गरिएको खबरले केही समयअघि सनसनी नै
मच्चाएको थियो । आखिर बढि सुन्दर भएकाले साउदी युवती लहसिने डरले देश
निकालामा परेका ती युवाहरु को होलान् र उनीहरु कति सुन्दर होलान् भन्ने
जिज्ञासा सबैमा रह्यो । यहीँ जिज्ञासाको उत्तर खोज्ने क्रममा विभिन्न खाले
अनुमान भैरहेका छन् । अनुमानकै भरमा निकालामा पर्ने तिन युवामध्ये एक जना
अहिले चर्चामा आएका छन् ।
समाचार अनुसार साउदी अरेबियाबाट बढि
सुन्दर भएको आरोपमा घर फर्काइएका मध्ये एक हुन् दुबइका फोटोग्राफर ओमार
बोर्कान अल गाला । यद्यपि यो अपुष्ट कुरा हो । तर धेरैले अनुमान गरेका
पात्र उनै हुन् । सोही कारण ओमारको फेसबुकमा धेरैले यहीँ समाचारको लिंक
पोष्ट गरिदिएका छन् । साँच्ची उनी निकै सुन्दर छन् । त्यसैले अनुमान लगाउनु
पनि गलत होइन । हेरौँ यी सुन्दर कस्ता छन् ।



No comments:
Post a Comment