काठमाडौ, वैशाख १० -
सोनी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा टे्रड लिंकले
सोनीको स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । सोनी स्मार्टफोन एक्स्पेरिया
टीएम जेड नामक उक्त मोबाइलमा पानी नपस्ने कम्पनीले जनाएको छ । विशेष
प्रकारमा सुविधा रहेको सेट नेपाली बजारका लागि निकै नै उपयोगी हुने
कम्पनीको दाबी छ । मोबाइल सेटमा १३ मेगापिक्सेल क्यामेरा, टिकाउ ब्याट्री,
म्युजिक प्लेयर, भिडियो, एचडी डिस्प्ले लगायत सुविधा भएको कम्पनीद्वारा
जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सेटमा एक वर्ष र ब्याट्रीमा ६ महिनाको
वारेन्टी दिइएको विज्ञप्तिमा जनाएको छ । Total Pageviews
Monday, April 22, 2013
सोनीका स्मार्ट फोन बजारमा
काठमाडौ, वैशाख १० -
सोनी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा टे्रड लिंकले
सोनीको स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । सोनी स्मार्टफोन एक्स्पेरिया
टीएम जेड नामक उक्त मोबाइलमा पानी नपस्ने कम्पनीले जनाएको छ । विशेष
प्रकारमा सुविधा रहेको सेट नेपाली बजारका लागि निकै नै उपयोगी हुने
कम्पनीको दाबी छ । मोबाइल सेटमा १३ मेगापिक्सेल क्यामेरा, टिकाउ ब्याट्री,
म्युजिक प्लेयर, भिडियो, एचडी डिस्प्ले लगायत सुविधा भएको कम्पनीद्वारा
जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सेटमा एक वर्ष र ब्याट्रीमा ६ महिनाको
वारेन्टी दिइएको विज्ञप्तिमा जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment