एक्लो जीवन म केबल साथ खोजे थिए
मन का कुरा सुनाउन तिमीलाई रोजे थिए
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
आन्जन मा तिमी लाई बाध्न पुगे छु
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
अधुरो मेरो प्रेम – २
चाहन्छु मलाई भन्थ्योउ, तिमी पनि
मैले तिमीलाई चहेको बह्न्दा बडी
तर आज त्यो भावना बिलिन भयो भन्छौ
त्यो केबल एौत भर् मात्र थियो
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
अधुरो मेरो प्रेम – २
तिम्रा आसुँ रोक्न, कती आँफै रोएन
तिर्मो मुस्कान हेरी,आफै रमाउ थिए
सो चेको थिए तिम्लाई आफ्नो बनै,
मेरा खुशी सरा दिउन्ला पिडा हरु समै
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
शायद यो मुटु मा मेरो नाम कोरिएको छैन
शायद यो भाग्य मा तिम्रो सात लेखिएको छैन
No comments:
Post a Comment