यसअघि राजधानीको पद्म कन्या बहुमुखी क्याम्पसमा अविबाहित युवतीहरुले यौन प्यास मेटाउन भाण्टाको प्रयोग गर्दै आएको खूल्ने गरेको थियो र कयौं पटक यसको समाचार पनि बाहिर आएका थिए ।
यसपटक बागबजारको पद्म कन्या क्याम्पसमा नभइ डिल्ली बजारको कन्या क्याम्पसको शौचालयमा भाण्टा भेटिएका हुन । शौचालयभित्र दुइवटा मोटा मोटा भाण्टा भेटिएपछि त्यही कामका लागि प्रयोग भएको अनुमान गरिएको छ । कन्या क्याम्पसमा पढ्ने युवतीले यौन प्यास मेटन प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
नाम नखुलाउने शर्तमा त्यही काम गर्ने एक महिलाले(पद पनि गोपनिय राखिएको छ) नेपाली हेडलाइन्सलाई यसको पुष्टी गर्दे केटीहरु ‘हद’ गरेको दुखेसो पोखेकी छिन्। अन्य निजि क्याम्पस वा प्लसटूका केटीहरु केटासंग बाइकमा हिडने र गेष्ट हाउसतिर जाने गरेपनि कन्या क्याम्पसका केटीहरु त्यो अवसरवाट बञ्चित छन । क्याम्पसका शौचालयमा भाण्टा भेटिन थालेपछि शहरिया युवतीहरु यौनप्रति कति लालायित छन भन्ने देखिएको छ ।

No comments:
Post a Comment