Total Pageviews

Wednesday, May 8, 2013

मोबाइलको लागी पनि एक नया खालको कण्डम..

ब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ ।
यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएकोे उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वषर्ातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ ।
अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको

No comments:

Post a Comment