मोडल
तथा रियालिटी स्टार बील्ली फेयर्सले आफ्ना करोडौ फ्यानहरुको मनमा बस्न
नयाँ रणनीति अपनाएकी छिन् । २३ बषिर्या यि स्टारले सुरु गरेको रियालिटी शो
ले दर्शकको मन जितिरहेको छ ।
‘टोइ’
नाम दिइएको उक्त रियालिटी शो को बारेमा बील्ली भन्छिन्, ‘हामी विश्वभरबाट
आएका सबै पर्यटक टोइ हौ ।’ उनले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट
पनि गरेकी छिन् । फोटोसुटका क्रममा बील्लीले निक्कै उत्तेजक पहिरन लगाएकी
छिन् । हट फोटोका कारण पनि बील्लीको चर्चा विश्वभर चल्ने गर्दछ ।

No comments:
Post a Comment