Total Pageviews

Sunday, May 5, 2013

बि्रट्नीका नयाँ प्रेमी

बि्रट्नीका नयाँ प्रेमी


गायिका बि्रट्नी स्पियर्सले नयाँ प्रेमी फेला पारेकी छिन्। आपmना पूर्वप्रेमी ज्यासन ट्रेविकसँग टाढा भएपछि उनी एक महिनादेखि एक्लै थिइन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार गायिका स्पियर्स तथा उनका नयाँ प्रेमीलाई क्यालिफोर्नियामा देखिएको थियो। उनीहरूले त्यहाँ एक स्टोरमा पुगेर सामान खरिद गरेका थिए। दुवै जना सँगै देखिँदा पनि उनीहरूले खासै अप्ठ्यारो नमानेको बताइन्छ। उनका नयाँ प्रेमीको नाम लुकादो हो। उनीहरू सँगै देखिएको केही हप्ता मात्र भएको छ र उनीहरू यतिबेला डेटमा रमाइरहेका छन्।

No comments:

Post a Comment