लोभले लाभ, लाभले विलाप’ यो उखान ठ्याक्कै नेपाली नायीका निशा अधिकारीसँग
मिल्छ । मंगलबार मात्रै सगरमाथा आरोहण गरेकी नेपाली नायीका निशा अधिकारीले
सगरमाथा त चढिन तर एउटा आरोहीको रुपमा होइन्, एउटा सहयोगीको रूपमा ।तपाईलाई विश्वास नलाग्ना, तर नायीका निशा अधिकारीले आरोहीको रूपमा
सगरमाथामा आरोहण गरेकी होइन् । उनले बल मिच्चाई गरेर नायक अर्जुन
कार्कीसँगै अनुमति नै नलिइ सगरमाथा चढ्ने फुर्तिसहित बेसक्याम्प तिर लागेकी
थिइन् ।

No comments:
Post a Comment