अझै हप्तामा ५४ घण्टा अँध्यारो
काठमाडौं, बैशाख २० – नेपाल विद्युत प्राधिकरणले डसेडिङ घटाएको छ ।हप्तामा ७० घण्टा हुँदै आएको लोडसेडिङ आउँदो आइतबार हप्तामा ५४ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको छ ।
नदीमा पानीको जलस्तर बढ्ने क्रम रहेको तथा
भारतबाट हुने विद्युत आयातमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङको समय
घटाउन लागेको जनाएको छ । अहिले दैनिक १० घण्टाका दरले लोडसेडिङ हुँदै आएको
छ ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका
अनुसार अब हप्ताको एक दिन सात घण्टा, चार दिन साढे ७ घण्टा, एक दिन ८ घण्टा
र एक दिन ९ घण्टाका दरले विद्युत कटौती हुनेछ ।
आइतवारदेखि लागू हुने लोडसेडिङ तालिका

No comments:
Post a Comment