एउटा "भ्यागुता" ज्योतिषकोमा गएछ र
आफ्नो भविष्य हेरिदिनु भनेछ ....
.
.
.
.
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री,
च्वाँक
केटी आउनेछे अनि
तेरो मुटु चोरेर लानेछे !!!
.
.
.
.
.
भ्यागुता: (खुशी हुँदै)
त्यो केटी कहाँ भेट्छु त मैले ??
.
.
.
.
.
ज्योतिष: Biology को Practical Lab मा .....
xxx
xxx
xxx
सेरे,बिर्खे र मुन्द्रे
100तला भएकॊ घरकॊ सबै
भन्दा माथिकॊ तलामा ब
उनिहरु रातभरी काम
गरेर कॊठामा फर्के सधैं
उनिहरु लिफ्ट बाट
माथि जान्थे तर
त्यॊ दिन लाईन गएछ अब
हिड्दै भर्याङ बाट जानु
पर्ने भॊ र सबैले
सल्लाहा गरे कथा सुनाउदै
जाने पालै पालॊ ।
मुन्द्रे ले
कथा भन्यॊ सार्है
राम्रॊ मुन्द्रे
कॊ कथा संकिदा 50
तला चढेछन्।
फेरी बिर्खेले सुरू
गर्यॊ त्यस्तै
राम्रॊ कथा बिर्खेकॊ कथ
99 तला पार गरेछन्।
अन्तिम मा सेरेले कथा सुरू
गरेकॊ मात्रै के
थियॊ मुन्द्रे र बिर्खे त
बेहॊस् ।
सेरेकॊ कथा यस्तॊ थियॊ-
ला रुमकॊ चाबी त तलै
छुटेछ।
xxx
pranesh: साहुजी यॊ केराकॊ कति पैसा हॊ?
dhoti :1 रुपैयां एउटा केराकॊ ।
pranesh:60 पैसामा आउदैन साहुजी?
Dhoti- 60पैसामा त बॊक्रा आउछ
चाहीयॊ?
xxx
आफ्नो भविष्य हेरिदिनु भनेछ ....
.
.
.
.
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री,
च्वाँक
केटी आउनेछे अनि
तेरो मुटु चोरेर लानेछे !!!
.
.
.
.
.
भ्यागुता: (खुशी हुँदै)
त्यो केटी कहाँ भेट्छु त मैले ??
.
.
.
.
.
ज्योतिष: Biology को Practical Lab मा .....
xxx
xxx
xxx
सेरे,बिर्खे र मुन्द्रे
100तला भएकॊ घरकॊ सबै
भन्दा माथिकॊ तलामा ब
उनिहरु रातभरी काम
गरेर कॊठामा फर्के सधैं
उनिहरु लिफ्ट बाट
माथि जान्थे तर
त्यॊ दिन लाईन गएछ अब
हिड्दै भर्याङ बाट जानु
पर्ने भॊ र सबैले
सल्लाहा गरे कथा सुनाउदै
जाने पालै पालॊ ।
मुन्द्रे ले
कथा भन्यॊ सार्है
राम्रॊ मुन्द्रे
कॊ कथा संकिदा 50
तला चढेछन्।
फेरी बिर्खेले सुरू
गर्यॊ त्यस्तै
राम्रॊ कथा बिर्खेकॊ कथ
99 तला पार गरेछन्।
अन्तिम मा सेरेले कथा सुरू
गरेकॊ मात्रै के
थियॊ मुन्द्रे र बिर्खे त
बेहॊस् ।
सेरेकॊ कथा यस्तॊ थियॊ-
ला रुमकॊ चाबी त तलै
छुटेछ।
xxx
pranesh: साहुजी यॊ केराकॊ कति पैसा हॊ?
dhoti :1 रुपैयां एउटा केराकॊ ।
pranesh:60 पैसामा आउदैन साहुजी?
Dhoti- 60पैसामा त बॊक्रा आउछ
चाहीयॊ?
pranesh (एउटा केरा खाएर
बॊक्रा Dhotiलाई दिदै )
ल लिनुस् 40पैसा ।
बॊक्रा Dhotiलाई दिदै )
ल लिनुस् 40पैसा ।
xxx
No comments:
Post a Comment