Total Pageviews

Monday, April 15, 2013

सुन सस्तियो, प्रतितोला मूल्य ३३ सय घट्यो

goldकाठमाडौ, वैशाख २ - अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा एकै दिनमा सुचको भाउ प्रतितोला तीनहजार तीनसय घटेको छ ।
शुक्रबार ५५ हजार आठसय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन सोमबार ५२ हजार पाँचसय रुपैयाँ प्रतितोलामा झरेको छ ।
त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँ सस्तिएको छ । सोमबार चाँदी नौसय ३५ रुपैयाँ प्रतितोला किनबेच भइरहेको छ ।

No comments:

Post a Comment