Total Pageviews

Tuesday, April 2, 2013

सन्नीपछि अर्की पोर्न स्टार


सन्नी लियोनले बलिउडमा प्रवेश गरेको केही समयपछि अर्की एक पोर्न स्टारले बलिउडमा पाइला राख्ने भएकी छिन्। भारतीय मुलकी शान्ती  डायनामाइट बलिउडमा प्रवेश गर्न लागेकी हुन्। २१ वषर्ीया यी पोर्न स्टार बेलायतमा बस्छिन्। उनले चलचित्र 'चल डाक्टर डाक्टर खेले' मा  आइटम नृत्यमा कम्मर मर्काउनेछिन्। सौरभ मलिकको यो चलचित्रमा पोर्न स्टार शान्तिले उत्तेजक आइटम नृत्य गर्ने बताइन्छ। शान्ति हाल  यूके टेलिभिजनमा एडल्ट च्याट शो शीर्षकको कार्यव|mम सञ्चालनमा व्यस्त छिन्।

No comments:

Post a Comment