संसारभरि प्रयोग गरिने लिङ्ग बढाउने उपायहरूलाई मोटामोटी रूपमा ४ प्रकारमा विभाजित गर्न सकिन्छ ।
१. कसरत तथा हातैले तन्काउने विधिः दैनिक रूपमा
पर्याप्त समय लिङ्ग-दोहन जस्तो गरी तन्काए लिङ्गको नाप बढ्ने दाबी गरिएको छ।
२. तौल वा यन्त्रको सहायताले तन्काउने विधिः कुनै वजनदार वस्तु लिङ्गमा झुण्डयाई वा यन्त्रले लिङ्गको नाप बढाउने । यस्तो विधि अपनाउँदा लिङ्गमा चोट पुग्ने कुराप्रति भने सजग रहनुपर्छ ।
३. पम्प प्रयोग गर्ने विधिः दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने । यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने दाबी गरिएको छ । यसको दीर्धकालीन प्रभावका बारेमा प्रश्न त छँदैछ, ठीकसँगप्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ ।
४. शल्यक्रियाः यो विधिमा लिङ्गलाई अडयाउने तन्तु -कगकउभलकबचथ ष्निamभलत) काट्ने, बोसो तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु प्रत्यारोपण गर्ने जस्ता अनेक उपाय गरिन्छ । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गरिनुपर्छ । यसका बाबजुद कतिपय स्थितिमा आशा अनुरूप नतिजा नआएको कुरा पनि छ जसले असन्तोष नै थप्छ ।
No comments:
Post a Comment