काठमाडौँ, चैत २५ - राजधानीका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ। धोबीखोला, चाबहिल गोपीकृष्ण र सुकेधारा क्षेत्रमा शङ्कास्पद वस्तु देखा परेपछि सेनाको बम डिस्पोजल टोली त्यसतर्फ खटाइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
ती शङ्कास्पद वस्तु बम हो वा अन्य केही हो भन्ने बारे यकिन भने भइसकेको छैन। - नागरिक
No comments:
Post a Comment