चीनबाट आयातीत सिंगो हाँसको भित्री भाग निकालेपछि त्यसलाईर् धागोले सिलाईन्छ । त्यसपछि घाँटीबाट पम्पले हावा भरिन्छ । हनी, भेनेगर, चिनी हालेर उमालेको पानी हाँसभित्र खन्याइन्छ वा हाँसलाईर् त्यसमा चोपलिन्छ । २ घन्टा हावामा सुकाएपछि त्यसलाईर् ओभनमा राखेर १ घन्टा पोलिन्छ । यसरी पाकेको रोस्टलाईर् स्पि्रंग ओनियन, काँक्रो, रेडिस, डक ससद्वारा गार्नेसिङ गरी सर्भ गरिन्छ । मटन इन चेन
हाडरहित मासुमा कर्नफ्लावर, मैदा, नुन, अजिनोमोटो, कम चिनी, १ किलो मटन तयार गर्न आधा पाउ भुटेको जिरा, सोडा, फुड कलर -पहेंलो), २ अण्डा, आवश्यकताअनुसार पानी हालेर मोल्नुपर्छ । यसलाईर् टुथपिकमा उनेर डिप प|mाई गर्नुपर्छ ।
ग्रेनी सुप
चप टोम्याटो, चप गार्लिक र ओनियन हालेर प|mाई गर्ने र पानीमा उमाल्ने । त्यसपछि भेजिटेबल राखेर उम्लिएपछि मैदालाईर् चिसो पानीमा दाना बनाएर उम्लिएको पानीमा हालेर केहीबेर उमाल्ने । चिकेन वा भेजिटेबल क्युब, नुन, टेस्टिङ पाउडर, ह्वाइट पेपर र सोया सस हाली सर्भ गर्ने ।
ब्रेस्ट होल फिस
सिंगै रहु माछालाईर् साइडमा थोरै काटिन्छ र तेलमा १० मिनेटजति प|mाई गरिन्छ । डाइस ओनियन, स्लाईस जिन्जर, स्लाईस गार्लिक, डाई चिल्ली, कुकिङ बाइन, सोया सस, भेनेगर, नुन, अजिनोमोटो, ह्वाइट पिपरको मिश्रणबाट तयार पारिएको ससमा माछालाईर् १० मिनेटजति पकाएपछि ब्रेस्ट होल फिस तयार हुन्छ ।
चिकेन सेस्मी चिल्ली
उमालेको कुखुराको मासु, स्पि्रङ गार्लिक, चप गार्लिक, गि्रन गार्लिक, भुटेको सेतो तिलको दाना, सुकेको खुर्सानी, नुन, अजिनोमोटो तथा ह्वाइट पेपरलाईर् मोलिन्छ । यति गरेपछि चिकेन सेस्मी चिल्ली तयार हुन्छ ।
चाइनिज टे्रडिसनल भेजिटेबल
ग्ााजर, भेडेखुर्सानी, काँक्रो, हरियो धनियाँको पात तथा हरियो खुर्सानीलाईर् भेनेगर, चिनी, नुन, अजिनोमोटो, तिलको तेलका साथ साँधेर प्लेटमा राखी सर्भ गरिन्छ ।
मापो बिन कट
त्ाोफुलाईर् डाइस आकारमा काटेर लसुन, अदुवा, प्याज, चाइनिज चिल्ली ससका साथ उमालिन्छ । हल्का पानी हालेर ५ मिनेटजति पकाइन्छ । आवश्यकताअनुसार नुन, अजिनोमोटो हालेर कर्नफ्लावर हाली बाक्लो झोल बनाइन्छ । यसलाईर् भातसँग वा त्यत्तिकै पनि खान सकिन्छ ।
प|mाइड कर्न
क्यान मकैमा भएको पानीलाईर् राम्रोसँग तारिन्छ । दाना छुट्टनिे गरी कर्नफ्लावर मोल्ोर ठिक्क तातो तेलमा मकैलाईर् प|mाई गरिन्छ । हल्का प|mाई गरिएको चप ओनियन र चप क्याप्सिकम तारेको मकैमा मिसाइन्छ । यसमा टिम्मुरको धूलो र स्वादअनुसार नुन छर्केर सर्भ गरिन्छ ।
No comments:
Post a Comment