कीर्तिपुर, चैत ३० - काठमाडौँ पश्चिमभेगको
मातातीर्थमा इनारमा खसेर १३ वर्षीया एक बालिकाको मृत्यु भएको छ। इनारमा
पानी झिक्ने क्रममा मातातीर्थ गाविस-४ कञ्चनबस्ती बस्ने सुस्मिता कँडेलको
घटनास्थलमा नै मृत्यु भएको हो।इनारमा खसेकी कँडेलको मृत शरीर महानगरीय प्रहरी प्रभाग बलम्बु तथा
स्थानीयवासीको सक्रियतामा झिकिएको घटनाका प्रत्यक्षदर्शी रोशन दानीले
जानकारी दिए ।
उनका अनुसार बिहान ६ बजेतिर इनारमा खसेकी कँडेलको शव लगातार तीन घन्टाको प्रयासपछि मात्र झिक्न सकिएको थियो। रासस
उनका अनुसार बिहान ६ बजेतिर इनारमा खसेकी कँडेलको शव लगातार तीन घन्टाको प्रयासपछि मात्र झिक्न सकिएको थियो। रासस
No comments:
Post a Comment