बझाङ, चैत्र ३० -
सदरमुकाम चैनपुरमा रहेको महिला उद्दार गृहमा एक सातादेखी बस्दै आएकी एक युवती सुत्केरी भएपछि बिचल्लीमा परेकी छन् । लुयाटा गाविस बस्टी घर भएकी २० वर्षीय ललिता सिंह शुक्रवार बिहान गृहमै सुत्केरी भएपछि उनको जिम्मा लिने मानिस नहुदा अलपत्र परेकी हुन् ।
स्थानीय उच्च माबिमा कक्षा ११ मा पढ्दै गरेकी ललिताको विवाह नभई गर्भ रहेर सुत्केरी भएपछि उनका बुबाआमा र आफन्तहरुले केही अघि उनलाई घरबाट निकालेका थिए ।
गर्भराख्ने केटाको नाम ललिताले भन्दा केटा पक्षकाहरुले अस्वीकार गरेपछि उनले गृहमै सुत्केरी हुनुपर्यो । ललिताले आफ्नै गाउाका २१ बषर्ीय तपेन्द्र सिंहसागको सम्पर्कबाट गर्भ रहेको बताउादै आएकी छन् ।

No comments:
Post a Comment