रोसन पुरी/उज्यालो
काठमाडौ – नेपाली पश्मिनाले स्वदेशी व्यवसायीलाई खासै फाइदा नदिएपनि एक जना गरिब परिवारका भारतीयलाई भने संसारमै धनी व्यक्तिको सूचीमा पुर्याएको छ ।
१८ वर्ष पहिले नेपाल छिरेका भारतीय
नागरिकले नेपालमा पश्मिना ब्यवसायबाट अर्बौं आम्दानी गरेको धेरै नेपाली
व्यवसायीले समेत पत्तो पाएका छैनन् । तिनै ब्यबयासीको चर्चा अहिले संसारभर
छ, तर फरक प्रसंगमा ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा
सट्टेबाजी लगाएको अभियोग लागेपछि उनी चर्चित बनेका छन् । भारतीय क्रिकेट
टोली राजस्थान रोयल्सका मालिक राज कुन्द्रा तिनै मानिस हुन् जो सामान्य
परिवारमा जन्मेपनि नेपाली पश्मिनाका कारण संसारमै धनी व्यक्तिको सूचीमा छन्
।
यसरी आइपुगे नेपाल
अभिनेत्री शिल्पा शेट्टीका पति राज
कुन्द्रा झण्डै १८ वर्ष पहिले नेपाल आएका थिए । नेपालबाट पश्मिनाको सल
बेलायती बजारमा लैजाने र पसल पसलमा बेच्न थालेपछि उनको परिवारले काँचुली
फेरेको छ । आर्थिक अवस्था कमजोर भएपछि राजले पढाई पुरा गर्न पाएनन् ।
-
See more at:
http://ujyaaloonline.com/news/21607/%E0%A4%B6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%B8%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A4%BF-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%80/#sthash.VLAyRPeX.dpuf

- See more at: http://ujyaaloonline.com/news/21607/%E0%A4%B6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%B8%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A4%BF-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%80/#sthash.VLAyRPeX.dpuf
रोसन पुरी/उज्यालो
काठमाडौ – नेपाली पश्मिनाले स्वदेशी व्यवसायीलाई खासै फाइदा नदिएपनि एक जना गरिब परिवारका भारतीयलाई भने संसारमै धनी व्यक्तिको सूचीमा पुर्याएको छ ।
१८ वर्ष पहिले नेपाल छिरेका भारतीय
नागरिकले नेपालमा पश्मिना ब्यवसायबाट अर्बौं आम्दानी गरेको धेरै नेपाली
व्यवसायीले समेत पत्तो पाएका छैनन् । तिनै ब्यबयासीको चर्चा अहिले संसारभर
छ, तर फरक प्रसंगमा ।
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा
सट्टेबाजी लगाएको अभियोग लागेपछि उनी चर्चित बनेका छन् । भारतीय क्रिकेट
टोली राजस्थान रोयल्सका मालिक राज कुन्द्रा तिनै मानिस हुन् जो सामान्य
परिवारमा जन्मेपनि नेपाली पश्मिनाका कारण संसारमै धनी व्यक्तिको सूचीमा छन्
।
यसरी आइपुगे नेपाल
अभिनेत्री शिल्पा शेट्टीका पति राज
कुन्द्रा झण्डै १८ वर्ष पहिले नेपाल आएका थिए । नेपालबाट पश्मिनाको सल
बेलायती बजारमा लैजाने र पसल पसलमा बेच्न थालेपछि उनको परिवारले काँचुली
फेरेको छ । आर्थिक अवस्था कमजोर भएपछि राजले पढाई पुरा गर्न पाएनन् ।
-
See more at:
http://ujyaaloonline.com/news/21607/%E0%A4%B6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%BE-%E0%A4%B8%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A5%80%E0%A4%95%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A4%BF-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%80/#sthash.VLAyRPeX.dpuf
No comments:
Post a Comment