बलिउडका बार्बी डलका नामले चिनिने कटरिना कैफले कहिल्यैपनि फोटोग्राफरलाई घृणा गर्दिनन् र आफ्नो फोटो नखिच्न भन्दिनन् ।तर हालै मुम्बइ एयरपोर्टमा भने कटरिनाले आफुलाई फोटोग्राफरहरुबाट लुकाउने प्रयत्न गरिन्, र आफु फोटो खिचाउने मूडमा नरहेको संकेत दिइन् । कटरिनाले अनुहार ढाकेर फटाफट पाइला चालिरहेकी थिइन् ।कटरिनाले क्यामरामा देखिन लाज मान्नुको वास्तवमा एक महत्वपूर्ण कारण थियो । पारदर्शी पहिरनमा रहेकी कटरिनाको ब्रा छर्लंगै देखिएको थियो, सोही कारण असहज महसुस भएको हुनसक्छ उनलाई । कालो रंगको जिन्स पाइन्टका साथ उनी निकै सेक्सी पहिरनमा थिइन् । उनी किन त्यसरी लजाइन् भन्ने कुराको चुरो पत्तो त लागेन तर त्यसो गर्नुका दुइ कारण हुनसक्ने अड्कल काटियो । एक उनको पहिरन, दोश्रो मेकअप नगरेको अनुहार । Total Pageviews
Saturday, June 8, 2013
कटरिनाको ब्रा देखीएपछी ....हेर्नुस त् कट्रिनाको चाला
बलिउडका बार्बी डलका नामले चिनिने कटरिना कैफले कहिल्यैपनि फोटोग्राफरलाई घृणा गर्दिनन् र आफ्नो फोटो नखिच्न भन्दिनन् ।तर हालै मुम्बइ एयरपोर्टमा भने कटरिनाले आफुलाई फोटोग्राफरहरुबाट लुकाउने प्रयत्न गरिन्, र आफु फोटो खिचाउने मूडमा नरहेको संकेत दिइन् । कटरिनाले अनुहार ढाकेर फटाफट पाइला चालिरहेकी थिइन् ।कटरिनाले क्यामरामा देखिन लाज मान्नुको वास्तवमा एक महत्वपूर्ण कारण थियो । पारदर्शी पहिरनमा रहेकी कटरिनाको ब्रा छर्लंगै देखिएको थियो, सोही कारण असहज महसुस भएको हुनसक्छ उनलाई । कालो रंगको जिन्स पाइन्टका साथ उनी निकै सेक्सी पहिरनमा थिइन् । उनी किन त्यसरी लजाइन् भन्ने कुराको चुरो पत्तो त लागेन तर त्यसो गर्नुका दुइ कारण हुनसक्ने अड्कल काटियो । एक उनको पहिरन, दोश्रो मेकअप नगरेको अनुहार ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment