बलिउड सुपरस्टार अमिताभ बच्चनको नायक साहरुख खान खुबै आदर गर्छन् ।
साहरुखको बिषयमा पनि अमिताभको निक्कै सकारात्मक तर्क छ । तर ‘फादर्स डे’ को
अवसर पारेर गरिएको एक सर्वेक्षणमा भने साहरुखले अमिताभलाई पछि पारेका छन् ।
साहरुख भारतकै सबैभन्दा उत्कृष्ट पितामा गनिएका छन् ।

१५ बर्षका छोरा आर्यन र १३ बषिर्या छोरी सुहानाका पिता साहरुख भारतको लोकपि्रय नायक मात्र नभई लोकपि्रय पिता पनि बनेका छन् । एक अनलाइन मिडियाले भारतका एघार हजार महिलाहरु माँझ गरेको सर्वेक्षणमा साहरुख अग्रस्थानमा आएका हुन् ।
सर्वेक्षणमा साहरुखले ३४.८३ प्रतिशत मत पाएका छन् भने अमिताभले ३१.५८ प्रतिशत मत पाएका थिए । अमिताभको एक छोरा र एक छोरी छन् । यो भिडमा चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर तेश्रो स्थानमा छन् । साहरुख आफ्नो छोरा र छोरीलाई सबैभन्दा धेरै महत्व र माया गर्छन् । यसैले पनि उनको शैलीको अनुशरण भारतका धेरै जनताले गरेका छन् ।

No comments:
Post a Comment