Total Pageviews

Thursday, June 13, 2013

डलर फेरि उकालो, १ अमेरिकी डलर बराबर ९३ रुपैयाँ ४६ पैसा

नेपाली बैंकले हिजोको तुलनामा डलरको बिक्री मूल्य केही कम तोके पनि भारतमा आज अपरान्ह डलरको मूल्य पुनः उकालो लागेको छ । भारतमा बिहीबार अपरान्ह १ डलरको बिक्री मूल्य भारु ५८.४१ पुगेको छ । बुधबार कारोबार बन्द हुँदा डलरको बिक्री दर भारु ५८.२६ कायम रहेको थियो ।नेपाली मुद्रामा रुपान्तरण गर्दा आज भारतमा १ अमेरिकी डलर बराबर ९३ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । नेपाली बैंकले भने हिजोको तुलनामा २० पैसा घटाएर आज ९३ रुपैयाँ ३० पैसामा कारोबार गरेका छन् । नेपालमा बैंकहरुले तोकेको दर दिनभर कायम रहन्छ

No comments:

Post a Comment