विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको
आ(आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक
अमेरिकी पोर्नो फिल्म स्टार
लिसा
स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् ।
लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् ।
अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो
सम्बन्ध थियो । लिसाले यस्तो लाजमर्दो रेकर्ड अक्टोवर १६, २००४ मा तेस्रो
वाषिर्क विश्व गङबाङ च्याम्पियनसिप प्रतियोगितामा बनाएकी थिइन् ।पोल्याण्डको वार्सामा आयोजित इरोटिकन ‘पोर्न सम्मेलन’ को एक अंशको रुपमा
उक्त प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा लिसालगायत यसअघिकी
रेकर्ड होल्डर ९एक दिनमा ७ सय ५९ पुरुषसँग सम्बन्ध राखेको रेकर्ड० र अर्की
एक महिलाको पनि सहभागिता थियो । आफ्नो निकटतम प्रतिद्वन्द्विभन्दा बढी २१
पुरुषसँग यौन सम्बन्ध राख्दै लिसाले नयाँ रेकर्ड कायम गरेकी हुन् ।
प्रतियोगिता निष्पक्ष होस् भन्नाका लागि रेफ्रीहरुको अलवा ६ क्यामेराबाट
घटनालाई लाइभ खिचिएको थियो ।

No comments:
Post a Comment