अमेरिकी फोटोग्राफर जोन च्यापलले फोटोग्राफीको कुनै स्तरीय तालिम लिएनन् ।
आफै फोटोग्राफी सिकेका उनलाई फोटोग्राफीमा औधी रुची भएकैले होला प्रकृतिका
सुन्दरतम दृश्यहरु क्यामरामा कैद गर्न उनी माहिर छन् । यसैक्रममा उनले
आफ्नो बहुमुल्य क्यामराको सहायताले हालै एक अद्धितिय तस्वीर खिच्न सफल भएका
छन् । विश्वको सबैभन्दा महंगो तथा गुणस्तरीय क्यामराको रुपमा रहेको
हयासलब्लाड एच थ्री डी ५० क्यामराको सहायताले उनले अमेरिकाको एरिजोनास्थित
चट्टानी क्षेत्रमा घुमेको कोलोराडो नदीको सुन्दर तस्वीर खिचेका छन् ।

यो ५० मेगापिक्सेल क्यामराको न्युनतम मूल्य २० हजार पाउण्ड अर्थात् २८ लाख ७३ हजार नेपाली रुपैयाँ भन्दा बढि पर्छ । उनले खिचेको यो तस्वीर यस्तो क्यामराका धनीहरुको एक क्लबले आयोजना गर्ने मासिक प्रतियोगितामा उत्कृष्ट बन्दै जुन महिनाको हयासेलबाल्ड वनर्स क्लब फोटोग्राफर अवार्ड जितेको छ । उनको यो महंगो क्यामराले खिचेका अरु दृश्यहरु यस्ता छन् ।
साभार स्रोत : अनलाइन खबर

No comments:
Post a Comment