मान्छेअनुसारको प्रतिक्रिया हुन्छ। उहाँले अभिभावकका रूपमा त्यसो भन्नुभयो भने म पनि आई लभ यु टु भन्छु, के भो र ?पहिलो प्रेमपत्रमा ब्वाइफ्रेन्डलाई कुन शब्दले सम्बोधन गर्नुभयो ?
क्या बोरिङ, लभ लेटर लेख्नै पाइएन। बरु पढ्नचाहिँ थुप्रै पढियो।
पहिलो मिठो किस कसलाई दिनुभयो ?
पहिलो किस त छवि ओझालाई नै दिएँ नि।
सेक्स के हो ?
नाइँ, भन्दिनँ, लाज लाग्छ। यो बायोलजिकल आवश्यकता र ह्याभिच्युअल कुरा हो, यो प्रकृतिको देन पनि हो। पुरुषलाई जस्तै यो हरेक महिलालाई पनि चाहिन्छ। मलाई पनि अरू महिलालाई जस्तै चाहिन्छ।
अनि हनिमुन
हनिमुन...सम्झना छैन तर रमाइलो भयो।
अब कुन उमेरको मानिससँग प्रेम गर्नुहुन्छ, भर्खरको युवक कि उमेर ढल्किएको बूढोसँग ?
माया गर्ने मान्छेसँग उसको उमेर सोधिँदैन। प्रेममा उमेरको हद हुँदैन, जसले बढी माया गर्छ, उसलाई प्रेम गरिन्छ। हेदै जाऊँ, के हुन्छ।
तपाईंलाई कस्तो पहिरन मन पर्छ ?
मलाई छोटा पहिरन सुहाउने भएकाले छोटै लगाउन मन पराउँछु।
तपाईंको बच्चा छैन। किन ट्राई नगरेको नि ?
म अझै योङ्ग नै छु, बेला भएको छैन। आमा हुन महिला कम्तीमा २५ वर्ष पुग्नुपर्छ।
बलिउडमा फिल्म खेल्न पाए कोसँग खेल्ने ?
अँ......जोन अब्राहमसँग। ऊ धेरै 'माचो' छ। मलाई मन पर्छ।
No comments:
Post a Comment