Mero Paila
Total Pageviews
Thursday, July 11, 2013
बुटबल बजार बन्द
२८ असार बुटवल । ठेला व्यवसायीले आज बुटवल बजार बन्द गराएका छन् । ठेला व्यवसायलाई व्यवस्थित गर्न माग गर्दै उनीहरुले बजार बन्द गरेका हुन् । बजार बन्द भएपनि यातायात, शिक्षण संस्था तथा कलकारखाना भने खुलेका छन् ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment