तिर्सनाको क्रिकेट प्यास । मिडिया नोटिसका लागि नाग्गिएको हुँ (फोटो सहित)
Copy: Filmy Bazar in Nepal
फिल्मीबजार,चैत्र ४ मंगलबार,काठमान्डौ । कलाकारीतामा केही बर्षदेखी जम्न कोशीस गरेकी नब मोडल तिर्सना बुढाथोकीले क्रिकेटको गर्मागर्मी चलिरहेकै बेला नेपाली क्रिकेट टोलीको समर्थनका लागि भन्दै एक फरक किसिमले फोटो शूट गरेकी छिन । सम्भवत नेपाली खेल जगतमा नै पहिलो पटक यसरी मोडल नागिएको हो । संघर्श गर्दा गर्दै पनि नेपाली मिडियामा आफु नोटिसमा पर्न नसकेको,फिल्म र म्युजिक भिडियोको काम पाउन नसकेको भन्दै आफु नाङिएको उनले स्विकारेकी छिन । भने अब आफु मिडिया नोटिसमा पनि पर्ने र काम पनि पाउने उनले विश्वाश गरेकी छिन ।

“बलिवुडकी पुनम पाण्डे नाग्गिदा केही हुँदैन भने म नागिएर के भो त?म आफ्नो खुशीले नागिएकी हुँ ज-जसलाई जे जे न्युज हाल्न मन छ हाले हुन्छ मलाई केही फरक पर्दैन फेरी हाम्रो सिनेनगरीमा नाग्गिए मात्र चर्चा हुने भएकोले पनि चर्चा कमाउनका लागि नागिएकी हुँ ।” उनले फिल्मीबजार सँग बताइेन । श्रीधर पौडेलले खिचेको सो फोटो एक अनलाइनले प्रकाशन गरेपछी अहिले उनको चर्चा र आलोचना दुबै सुरु भएको छ । आफ्नो स्वार्थ पुरा गर्नका लागि खेलको नाममा बद्नाम हुने किसिमको फोटो शुट गराउनु र क्रिकेटको जर्सी लगाउनु केही हद सम्म जर्सी र नेपालकै अपमान भएको बुझ्न सकिन्छ ।

तस्बिर:अनलाइनखबर ड्टकम